अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै छ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार सङ्घको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले समग्रमा देशमा अनेकन समस्या...