काँग्रेस प्रवक्ता महतले भने-गगन थापाको १३ बुँदे प्रस्ताव व्यक्तिगत हो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस प्रवक्ता महतले भने-गगन थापाको १३ बुँदे प्रस्ताव व्यक्तिगत हो


१० श्रावण २०८०, बुधबार


gagan thapa_mahat

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापाले बैठकको सुरुमा राखेको १३ बुँदे प्रस्ताव व्यक्तिगत रहेको बताएका छन् ।

काँग्रेस केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता महतले भने, ‘अन्तिम प्रस्ताव पारित भयो । बाँकी व्यक्ति गत हो । सबै पास हुन्छ भन्ने छैन । त्यो उहाँ (गगन थापा)को धारणा हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस