टिआरसी विधेयकले दिगो शान्ति स्थापनाको उद्देश्य पूरा हुने विश्वास
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेतासमेत रहेका प्रतिनिधि सभा सदस्यहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन् । आज प्रतिनिधि सभाबाट विधेयक पारित भएलगत्तै...