काँग्रेस र एमाले कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते, चार जना भरतपुर रिफर
काठमाडौँ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबिच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका...