मतगणनास्थलमा झडप हुँदा काँग्रेसका ५ जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मतगणनास्थलमा झडप हुँदा काँग्रेसका ५ जना घाइते


४ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा दुई पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन्।

प्रदेश नम्बर ३ (क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा काँग्रेस कार्यकर्ताबीच एक आपसमा झडप भएको हो।

देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनछि मतगणनास्थलमा आक्रमण भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस