प्रशासनको आदेशबारे अभिव्यक्त चासो र चिन्ताप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरद्वारा जारी आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी...