कैलाली प्रशासनद्वारा पर्वमा भिडभाड गर्न रोक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कैलाली प्रशासनद्वारा पर्वमा भिडभाड गर्न रोक


१२ भाद्र २०७८, शनिबार


कैलाली । कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।

कोभिड–१९ को सङ्क्रमण तथा जोखिमदर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस