जनमत पार्टीद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध
काठमाडौँ । जनमत पार्टीका प्रदेश सांसदहरूले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । २०८० माघ ८ गते सप्तरीको राजविराजमा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवसहित जनमतका सांसदहरूमाथि मुख्यमन्त्रीकै अगाडि...