संसदमा कानुन निर्माणमा केन्द्रित हुने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले कानुन निर्माणमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरवारमा बसेको जसपाको संसदीय दलको बैठकले संसदको चालु अधिवेशनमा कानुन निर्माणमा केन्द्रित हुन र...