कोरोना खोप छानबिन समितिले स्वास्थ्यमन्त्री खतिवडालाई बुझायो प्रतिवेदन : खोप नहराएको निष्कर्ष
काठमाडौँ । कोभिड-१९ विरुद्ध २४ लाख मात्रा खोप हराएको भनिएको घटना छानबिन गर्न बनेको समितिले खोप नहराएको निष्कर्ष निकालेको छ । स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. गुणराज लोहनी संयोजकत्वमा रहेको...