आर्थिक सङ्कटले चुनावको आश्वासन अनुसार काम गर्न सकेनौँ : कार्यवाहक प्रधानमन्त्री
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिएको दाबी गरेका छन्। बुधवार वीरेन्द्रनगरमा पत्रकारहरूसित कुराकानी गर्दै उनले सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताए । उनले भने,...