न्याम्सको पाँचौँ दीक्षान्त समारोह सम्पन्न
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले पाचौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । आज काठमाडौँमा दीक्षान्त समारोह आयोजना गरी स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गर्ने विद्यार्थीलाई दीक्षित गरिएको हो...