ग्लोबल आइएमई बैंकद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निष्कासन
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ बर्ष अवधिको “११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५” निष्कासन गरी बिक्री खुला गरेको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको, रु. १,००० प्रति...