गृहद्वारा केही सिडिओको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पूर्णता दिएकै दिन शुक्रवार(आज) गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट केही जिल्लाका सिडिओ हेरफेर गरेको...