तनहुँ र बाराका सिडिओ फेरिए « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

तनहुँ र बाराका सिडिओ फेरिए


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । तनहुँ र बाराका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् ।

गृह मन्त्रालयले विपद् प्राधिकरणका सहसचिव विश्व प्रकाश अर्याललाई तनहुँ र झुम्का कारागारका प्रमुख(उपसचिव) कृष्णबहादुर कटुवाललाई बाराको प्रजिअ बनाई पठाएको छ ।

यससँगै बाराका सुरेन्द्र पौडेल र तनहुँका सागर आचार्यलाई गृह मन्त्रालय आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस