आमसहमतिमा नागरिकता विधेयक अगाडि बढाउनुपर्छ : गृहमन्त्री खाँड
काठमाडौँ । गृह मन्त्रालयले लामो समय देखि विवादित बनेको नागरिकता विधेयकलाई टुङ्ग्याउन प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएको छ । बुधवार गृह मन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री...