गृहमन्त्री र विप्लव नेतृत्वको नेकपाबीच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए । भेटमा यसअघि...