रुपन्देही-३ मा मतान्तर बढाउँदै राप्रपाका दीपक बोहोरा, गृहमन्त्री खाण १८४२ मतले पछाडि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रुपन्देही-३ मा मतान्तर बढाउँदै राप्रपाका दीपक बोहोरा, गृहमन्त्री खाण १८४२ मतले पछाडि


१० मंसिर २०७९, शनिबार


रुपन्देही । रुपन्देही- ३ मा गृहमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाण १ हजार ८४२ मतले पछि परेका छन्। राप्रपाका दीपक बोहोराले खाणसँग मतान्तर बढाउँदै पछिल्लो समय निरन्तर अग्रता लिएका हुन्।

पछिल्लो मतपरिणाम अनुसार एमालेसँग तालमेत गरेका राप्रपाका बोहोराले ३२ हजार ८४८ मत ल्याएका छन् भने सत्ता गठबन्धनका खाँणले ३१ हजार ६ मत ल्याएका छन्। रुपन्देही- ३ मा ९ हजार बढी मत गणना हुन बाँकी रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस