गाजा युद्धविरामको स्वागत गर्दै नेपालले भन्यो-‘विपिन जोशीको तत्काल रिहाइ होस्’
काठमाडौँ । सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ। मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर स्वागत...