गठबन्धनका नेताको बैठक जारी, एसपीपीबारे छलफल हुँदै
काठमाडौँ। सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे १० बजे बैठक सुरु भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले...