ओलीको गृहनगर दमकमा गठबन्धनका थापा ८६९ मतले अगाडी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओलीको गृहनगर दमकमा गठबन्धनका थापा ८६९ मतले अगाडी


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । झापाको दमकमा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बनेका राप्रपाका रामकुमार थापाले ८ सय ६९ मतले अग्रता बनाएका छन् ।

एमालेबाट प्रमुखको उम्मेदवार बनेकी गीताकुमारी पौडेल (अधिकारी)लाई ६ हजार ६ सय ८४ मत प्राप्त भएको छ ।

यस्तै उपप्रमुखमा एमालेका अम्बिकाप्रसाद खनाल ७ हजार ५ सय ९२ मतका साथ अग्रस्थानमा छन् भने गठबन्धनको तर्फबाट काँग्रेसकी रेगिना भट्टराई ७ सय २ सय ३१ मतका साथ दोस्रो स्थानमा छिन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको मत परिणामलाई चासोका साथ हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस