गठबन्धनका नेताको बैठक जारी, एसपीपीबारे छलफल हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गठबन्धनका नेताको बैठक जारी, एसपीपीबारे छलफल हुँदै


५ असार २०७९, आइतबार


काठमाडौँ। सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे १० बजे बैठक सुरु भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०सहित समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस