लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टी बाहिरियो गठबन्धनबाट
रुपन्देही । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलगिएको छ। यही माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो। लुम्बिनीमा...