बारामा आज गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने
काठमाडौँ । सत्ता गठबन्धनले आज बारामा चुनावी सभा आयोजना गर्दैछ । गठबन्धनले यही वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनलक्षित महागढीमाईस्थित बरियारपुरमा सभा आयोजना गर्न लागेका हो...