बालुवाटारको खाजा भुटेको मकै र मही « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारको खाजा भुटेको मकै र मही


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । बालुवाटारमा बुधवार बसेको सत्ता गठबन्धन दलको बैठकमा नेपाली खाजा ‘सर्भ’ गरिएको छ ।

बैठकमा सहभागी नेताहरूलाई भुटेको मकै र मही दिइएसँगै बैठकमा सहभागी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भुटेको मकै र मही खाँदा गाउँको बाल्यकालको याद आएको प्रतिक्रिया जनाएका छन् ।

फेसबुकमा खाजा लिँदै गरेको तस्बिरहरू सेयर गर्दै भट्टराईले लेखेका छन्, ‘भुटेको मकै र मही । गाउँको बाल्यकालको याद !’

Tags :
प्रतिक्रिया दिनुहोस