राष्ट्रिय सभा उम्मेदवार छनोटप्रति गगन असन्तुष्ट
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि शेखर कोइराला पक्षले तीन सिट मात्रै पाएपछि असन्तुष्टि जनाएका छन् । उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको...