सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना र खोपका लागि कूटनीतिक पहल गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि...