धनगढीमा शनिबारदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै
काठमाडौँ। धनगढीमा शनिबारदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट टि-२० प्रतियोगिता हुने भएको छ । आयोजक गो ड्रिमर्सले शुक्रबार फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा पत्रकार गर्दै सम्मेलन प्रतियोगिताको तयारी पूरा भएको...