क्यानडाविरुद्ध नेपाललाई सोमपालले दिलाए दोस्रो सफलता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

क्यानडाविरुद्ध नेपाललाई सोमपालले दिलाए दोस्रो सफलता


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ ।

सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे ।

यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौँ बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका थिए उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस