‘कर्णाली क्रिकेट कप-२०८३’ आजदेखि
कर्णाली । ‘कर्णाली क्रिकेट कप २०८३’ आजदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ । कर्णाली प्रदेश क्रिकेट संघद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत संघका प्रदेश सचिव श्रीधर केसीले...