२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जय ट्रफी एलिट कप क्रिकेट : फाइनलमा आर्मी र पुलिसले खेल्ने

अ+ अ-

काठमाडौँ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा पुगेका छन् । लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशलाई ८ विकेटले हराउँदै र पुलिसले बागमतीलाई ५ विकेटले हराउँदै उपाधि नजिकै पुगेका हुन् ।

वीरगञ्जमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले १३ रन बनाए । मधेशका प्रदीप पासवानले २ विकेट लिए । दोस्रो पारीमा मधेशका मयन यादवले ४९ रन बनाए । आर्मीका बसिर अहमदले ४ विकेट लिए । पहिलो पारीमा आर्मीले २ सय २५ रन र मधेशले १ सय २ रन बनाएको थियो ।

यस्तै जनकपुरमा बाग्मतीले दिएको १ सय १६ रनको लक्ष्य पुलिसले ५ विकेट गुमाएर भेटायो । पुलिसका अमित श्रेष्ठले ५६ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । दोस्रो पारीमा बागमतीका शुभ कंसाकरले ७०, रित गौतमले ५२ रन बनाए । पुलिसका ललित राजवंशीले ३ विकेट लिए । पहिलो पारीमा बाग्मतीले १ सय १२ रन र पुलिसले २ सय १५ रन बनाएको थियो ।

जय ट्रफी एलिट कप क्रिकेटको फाइनल खेल पर्सि हुनेछ । वीरगञ्जमा हुने फाइनल खेल तीन दिन हुनेछ ।