कोशीले मधेश प्रदेशलाई दियो १३० रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस...