भारतको एक अस्पतालमा अक्सिजन चुहावट हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
मुम्बई । कोभिड–१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा...