कैलालीमा सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन, चुनावी तालमेलमा कुरा मिलेन
धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको वडा तहसम्मै तालमेल गर्ने विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । मङ्गलवार धनगढीस्थित नेकपा एकीकृत...