गिरिबन्धु टी स्टेटबारे अनुसन्धान गर्न आवश्यक छैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक नभएको बताएका छन्। बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले...