माथिल्लो तामाकोशीमा अस्वभाविक ढिलाइ भयो: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन माथिल्लो तामाकोशी परियोजनामा अस्वभाविक ढिलाइ भएको बताएका छन् । अब यस्तो ढिलासुस्ती नसहने उनले चेतावनीसमेत दिए । नापि विभागद्वारा आयोजित ‘मेरो कित्ता’ शुभारम्भ...