नेकपा एसको निष्कर्ष- सरकार दमनकारी बन्दै गयो (पूर्णपाठ)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकले २० बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। सोमबार नेकपा एसले दुई दिन बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गरेको हो। बैठकले...