एमाले केन्द्रीय कमिटी बैठक सुरु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमाले केन्द्रीय कमिटी बैठक सुरु


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उद्घाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् ।

दुई दिनसम्म चल्ने बैठक स्थानीय चुनावको तयारीमा केन्द्रित हुने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । बैठकमा पेस हुने एघार एजेण्डा सोमबार बसेको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस