एमाले केन्द्रीय कमिटीमा ४४ जना मनोनीत « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एमाले केन्द्रीय कमिटीमा ४४ जना मनोनीत


२६ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी सदस्यमा ४४ जनालाई मनोनीत गरिएको छ । भक्तपुरको गट्ठाघरमा बसेको वर्तमान केन्द्रीय कमिटीको दोस्रो बैठकबाट उनीहरूलाई मनोनीत गरिएको हो ।

केन्द्रीय कमिटीमा लालबाबु पण्डित, भगवती चौधरी, विशाल भट्टराई, ऐन महर, दुर्गा प्रसाईँलगायतलाई मनोनीत गरिएको छ ।

यी हुन् केन्द्रीय कमिटीमा मनोनीतहरू :
१. दल फडेरा
२. ऐन महर
३. मानवीर राई
४. चन्द्रमोहन गौचन
५. रतनाथ योगी
६. रमेश पौडेल
७. पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्तोला
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४. बद्री न्यौपाने
१५. रुपनारायण श्रेष्ठ
१६. प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८. भीम केसी
१९. लालबाबु पण्डित
२०. सुवास देवकोटा
२१. चूडादेव सिंह
२२. रेशम लामा
२३. दुर्गा प्रसाईँ
२४. गोविन्द दुवाल
२५. सहदेव बोगटी
२६ .बालसिंह काउछा
२७. कृष्ण केसी
२८. चन्द्रबहादुर विक

महिला
३०. इन्दिरादेवी गौतम
३१. सरस्वती चौधरी
३२. यमुना रोका
३३. उमा कोइराला
३४. कल्पना चापागाईँ
३५. आशा विक
३६. नैनकला ओझा
३७. मन्जु गुरुङ
३८. विमला अर्याल
३९. इन्दिरा सन्जेल
४०. शान्ति अधिकारी
४१. रुक्मीणि राठा
४२. सरस्वती यादव
४३. तारादेवी गुरुङ
४४. गीता कार्की

Tags :
प्रतिक्रिया दिनुहोस