माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २० गते बस्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २० गते बस्ने


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यही फागुन २० गते बस्ने भएको छ । पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरूलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ ।

माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ । यो पटक भने सर्ने सम्भावना कम रहेको माओवादी नेताहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस