सबस्टेसन निर्माणको काममा ढिलासुस्ती भएपछि ठेक्का तोड्ने कुलमानको चेतावनी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन सब स्टेसनको निर्माणको ठेक्का तोड्ने चेतावनी दिएका छन् । घिसिङले मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सब स्टेसनको निर्माणको काम राम्रो...