१० कार्तिक २०८०, शुक्रबार
दाङमा दशैँमा मात्रै करिब ७ सय गाडी कारबाहीमा, ५ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन
काठमाडौँ । दाङमा दशैँको अवधिमा छ सय भन्दा धेरै गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । गएको असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्ममा ६ सय ७९ वटा गाडी कारबाहीमा परेको...