दीक्षान्त समारोहमा अपूर्ण नाम प्रकाशनसम्बन्धी अनुसन्धानका लागि समिति गठन
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले दीक्षान्त समारोहमा अपूर्ण नाम प्रकाशनको कारण अध्ययन गर्न समिति गठन गरेको छ। काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत आयोजित दीक्षान्त समारोहमा पाँच विद्यार्थीको नाम प्रेसलिस्टमा अपूर्ण...