काठमाडौँ विश्वविद्यालयबाट १ हजार ५२७ विद्यार्थी दीक्षित
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोहबाट विभिन्न शैक्षिक तहका एक हजार ५२७ विद्यार्थी दीक्षित भएका छन्। यस वर्षको दीक्षान्त समारोह पहिलो पटक कुलपति रहेका प्रधानमन्त्रीको अनुपस्थितिमा सम्पन्न...