सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रूपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-३...