नासु-खरिदारको पदपूर्ति रोक्ने सचिवको निर्णय हास्यास्पद, कर्मचारी संगठनद्वारा भर्त्सना !
काठमाडौँ । राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारी माग नगर्न सामान्य प्रशासन मन्त्रालयले गरेको सर्कुलरप्रति नेपाल निजामती कर्मचारी सङ्गठनले भर्त्सना गरेको छ । ‘निजामती सेवा ऐन, २०४९ को दफा ७ क...