कर्णाली सरकारद्वारा जोखिम भत्ता निकासा
कर्णाली । कर्णाली प्रदेश सरकारले रु तीन करोड २७ लाख जोखिम भत्ता निकासा दिएको छ । सामाजिक विकास मन्त्रालयले कोरोना महामारीको जोखिममा खटिएका दशवटै जिल्लामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स...