चालू आर्थिक वर्षमा कर्णाली सरकारको खर्च जम्मा ६२.३७ प्रतिशत (खर्च विवरणसहित)
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको ६२.३७ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । प्रदेश लेखा कार्यालय सुर्खेतका अनुसार संघीय सशर्तलगायतको बजेटसमेत कार्यालयमा आएकाले कुल...