कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)


२४ जेष्ठ २०७९, मंगलबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख तिलक परियारले मंगलबार प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् ।

आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम ‘६ ब’ को अवधारणा बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचारलाई प्राथमिकतामा राखिएको छ ।

यस्तो छ नीति तथा कार्यक्रम

Tags :
प्रतिक्रिया दिनुहोस