काठमाडौँमा दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिस्ट सङ्गठन र दुई वटा मोर्चाले बन्दको आह्वान गरेका छन् । सोमबार बन्द गराउन हिँडेका ६ जनालाई...